उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका लागि ११ जिल्लामा विप्लव माओवादीको गतिविधि सुरक्षा चुनौती भएको बताउनुभएको छ । आजदेखि धुलिखेलमा सुरु भएको मध्यमाञ्चलस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले…

नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्बाङले स्थानीय तहको निर्वाचन हुँदैन कि भनेर कोही पनि अन्योलमा नरहन आग्रह गर्नुभयो । आज एमाले ताप्लेजुङ काठमाडाँै सम्पर्क मञ्चले यहाँ नयाँ वर्ष २०७४…

एफके युथ एक्स्चेन्ज अन्र्तगत भारतको उत्तर प्रदेश स्थित बनारसको बसाई सकिनै लागेको छ । करिब ४ महिना मानवअधिकार जननिगरानी समुह अन्र्तगत रहेर काम गरिरहंदा केहि मुसहर समुदायका आंगन सम्म पुग्ने अवसर…

स्थानिय तहको चुनावी सुरक्षाका लागि सरकारले सेना परिचालन गर्ने सरकारले निर्णय गरेको छ । सेनालाई अन्तिम घेरामा राखेर परिचालन गर्ने विषयमा निर्णय भइसकेको रक्षामन्त्री बालकृष्ण खाणले जानकारी दिए । नेपाली…

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले आगामी ३१ वैशाखका लागि घोषित स्थानीय तहको निर्वाचन खारेजीको माग गरेको छ । सो पार्टीले स्थानीय तहको निर्वाचन खारेज नभए मुलुक द्वन्द्वमा…

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम छिट्टै पार्टी एकता गर्न सहमत भएका छन् । एकताका लागि दुवै पार्टीले ‘पार्टी एकता संयोजन समिति’ को घोषणा गरेका छन् । नयाँ…

तराई मधेस लोकतान्त्रिक पार्टीका तीन जना सहअध्यक्षहरूले छ मधेस केन्द्रित राजनीतिक दलहरूबीच भएको पार्टी एकीकरणप्रति असन्तुष्टि जनाएका छन् । महन्थ ठाकुरपछि लस्करै वरीयतामा रहेका सहअध्यक्षहरू हृदय त्रिपाठी, शर्बेन्द्रनाथ शुक्ला र…

नेपालमा खेर गईरहेको हावा (प्राकृतिक उर्जा शक्ति) बाट अब विजुली निकालिने भएको छ । जापानबाट नेपालमा उर्जा शक्तिको अनुसन्धान गर्न आउनु भएका सिन्ओसाका कन्सट्रक्सन कम्पनीका प्रबन्धक निर्देशक सातोशि माचुमोतो र…

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय निर्वाचनका लागि राजनीतिक वातावरण अझै बनिनसकेको बताएका छन । आजको संसद बैठकमा गृहमन्त्री निधिले सरकार वैशाख ३१ मै चुनाव गराउन प्रतिवद्ध रहे पनि राजनीतिक…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीमा चुनावमा भाग लिन्न भनेर भात खान्न भनेर आमालाई घुक्र्याएजस्तो गर्न नहुने बताएका छन् । उपचार सकेर आज स्वदेश फर्किए…