कोलोराडो, अमेरीका। नेपाली कथानक चलचित्र “दर्पण छायाँ २” को गएको आइतबार कोलोराडोमा सफलताका साथ प्रदर्शन सम्पन्न भएको छ । चलचित्रकी नायीका साहारा कार्की बसोबास गर्ने स्टेट कोलोराडोको वेस्टमिनीस्टर स्थित ए…

निर्माता, र चलचित्रको मुख्य पात्र (नायिका) नै कोलोराडोवासी भएकोले पनि हो, “दर्पण छायाँ २” हेर्ने व्यग्र प्रतीक्षामा थियो कोलोराडो नेपाली समुदाय | अर्को मुख्य आकर्षण चलचित्रका निर्देशक तुलसी घिमिरे जो…

आज बसेको संवैधानिक परिषदको बैठकले दीप बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको छ। संसदमा महाअभियोग दर्ता भएपछि प्रमुख आयुक्त लोकमान सिंह कार्की निलम्बनमा परेयता बस्नेत कार्यबाहक प्रमुख…

काठमाडौं महानगरपालिका लगायतका स्थानीय तहमा उम्मेदवार चयन गर्दा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको र कृष्ण सिटौलालाई भागबण्डामा सामेल गरेको भन्दै रामचन्द्र पौडेलले आपत्ति जनाएको छ । जिल्लाबाट आएको सिफारिसलाई…

ललितपुर महानगरपालिकाको उपमेयर पदको उम्मेदवार माओवादी केन्द्रले परिवर्तन गरेको छ । उपमेयरमा माओवादीले मन्जली शाक्यलाई अघि सारेको थियो तर उनको नाम मतदाता नामावलीको सूचीमा भेटिएन । मन्जलीको नाम सूचीमा नभेटिएपछि…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयर पदका लागि विद्यासुन्दर शाक्यलाई उम्मेदवार चयन गरेको छ । आज विहानदेखि एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी शीर्ष नेताको बैठकले शाक्यलाई काठमाडौं…

सत्तारुढ काँग्रेस र माओवादी केन्द्रका २४९ सांसदले संसद सचिवालयमा महाअभियोग दर्ता गराएसँगै निलम्बनमा परेकी प्रधानन्यायाधीश सुशीला कार्कीका श्रीमान एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीले पहिलोपटक उक्त प्रकरणबारे मुख खोलेका छन्…

काठमाडौं महानगर पालिकाको मेयरमा कांग्रेसले उद्योगमन्त्री नवीन्द्रराज जोशीका दाजु राजुराज जोशीलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसमा मेयरका अर्का दावेदार नवीन चित्रकार थिए । चित्रकार र जोशीबीच सहमति हुन नसकेपछि…

महाअभियोग प्रकरण र मधेसी दल सहभागी नहुने घोषणासँगै भएको राजनीतिक ध्रुवीकरणका बीच आज मंगलबार स्थानीय तह चुनावको लागि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारहरुलाई आज…