खैरहनी नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब…

सबैभन्दा वृद्ध उमेरमा सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाउने लक्ष्यसहित त्यसतर्फ लागेका आरोही मीनबहादुर शेरचनको निधन भएको छ । शनिबार साँझ ५ बजेर १४ मिनेट जाँदा उनको सगरमाथा आधार शिविरमै निधन…

नेकपा (एमाले) काठमाडौँ महानगरपालिकाका उम्मेदवारहरुलाई राष्ट्रकवि माधव घिमिरे र नेपाली चलचित्रका नायक राजेश हमालले साथ दिएका छन् । महानगरको  वडा २६ का उम्मेदवार देवेन्द्र रिमालको घरदैलो कार्यक्रममा शनिबार बिहान नायक राजेश…

नेपाली कांग्रेसले चुनावी प्रचारमा रहेका सबै सांसदलाई काठमाडौं बोलाएको छ । जिल्लामा खटिएका सांसदलाई काठमाडौं फर्कन निर्देशन दिएको छ । आइतबार संसद् बस्ने भन्दै कांग्रेसले काठमाडौं बाहिरका सांसदलाई काठमाडौं आउन…

प्रधानन्यायाधीश सुशील कार्की कार्यालय समयभन्दा अगाडी नै सर्वोच्च अदालतमा प्रवेश गरेकी छन् । उनले आजदेखि फेरि औपचारीक रुपमा कार्यभार सम्हालेकी छन् । सर्वोच्च अदालतको आदेशपछि कार्कीले आज सर्वोच्च अदालत पुगेर…

माओवादी केन्द्रले नेतृत्व गरेको तथा नेपाली कांग्रेस सबैभन्दा ठूलो साझेदार रहेको सरकारमा अब फोरम लोकतान्त्रिक पनि सहभागी हुने भएको छ । विजयकुमार गच्छदार नेतृत्वमा आज सरकारमा जाने तयारी छ ।…

महेश नेपाल, काठ्माण्डौ । एक दशकपछी गायनमा फर्कीएकी गायिका गितादेबिलाई अचेल गित गाउन धेरै नै अफर आउँछन । कोईलीझैँ मिठो आवाजकी धनी गितादेबिको अभाब खड्किएको महसुस दर्शक श्रोताले बिगत लामो समय…