दारुमा नबिकौँ-भारुमा नबिकौँ, हाम्रो लाई हैन-राम्रोलाई जिताऔँ, अनि बन्छ देश पक्का !
हाम्रो कयौँ पुस्ता राजनितिक क्रान्ती भन्दा भन्दै सकिएको जिउँदो ईतिहासको जिउँदो साछी हौं हामी । जन्मेपछी बोली फुट्ने बेलादेखिनै हरेक पार्टिको जिन्दाबाद र मुर्दाबादका नारा गुनगुनाउने बानी परीसकेका गरिब नेपालीका…