कोलोराडोमा बुद्ध जयन्तीको अवसरमा शान्ति पदयात्रा हुने
कोलोराडो । रक्की माउन्टेन फ्रन्ड्स अफ नेपालको नेतृत्वमा तथा तमु धिं कोलोराडो सहित कोलोराडोमा रहेका सम्पुर्ण संस्थाहरुको अग्रसरतामा कोलोराडोमा २५६१ औँ बुद्ध जयन्तीको अवसर पारेर यही मे १४ तारिक आइतबारका दिन…