स्मार्ट लाईसेन्सबारे सर्वोच्चको कडा आदेश
सर्वोच्च अदालतले स्मार्ट लाईसेन्सको नाममा नेपालीको गोप्य विवरण नेपाल बाहिर नलैजान सरकारको नाममा आदेश गरेको छ । बिहीबार सर्वाेच्च अदालतका न्यायाधीसद्वय केदारप्रसाद चालिसे र हरिकृष्ण कार्कीको संयुक्त इजलासले यस अघि…