स्थानिय निकाय निर्वाचन:भरतपुर महानगरपालिकामा एमालेको अग्रता
भरतपुर महानगरपालिकाको मेयरमा एमालेले अग्रता लिएको छ । एमाले उम्मेदवार देवी ज्ञवालीले ६३३ मत ल्याएका छन भने कांग्रेस–माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ५ सय मत ल्याएकी छिन् । उपमेयरमा भने…