उत्तरी पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसका यामबहादुर मल्ल तीनहजार सातसय २३ मत प्राप्त गरी विजयी हुनुभएको छ । गएराति अबेर सम्पन्न मतगणनामा मल्लले नेकपा (एमाले)का उम्मेदवार लालबहादुर अधिकारीलाई ६४५ मतान्तरले…

काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । विहान आठ बजेसम्मको मतपरिणाम अनुसार दोस्रो स्थानमा कांग्रेस र तेस्रो स्थानमा विवेकशिल नेपाली छन् । एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले ४ हजार…