दस वरिष्ठ स्रष्टालाई प्रज्ञा ‘हीरक’ सम्मान
नेपाल प्रज्ञा प्रतिष्ठानले ‘हीरक’ जयन्तीका अवसरमा विभिन्न विधाका दस वरिष्ठ स्रष्टालाई ‘हीरक सम्मान’ प्रदान गरेको छ । प्रतिष्ठानले आज यहाँ आयोजना गरेको समारोहमा आनन्ददेव भट्ट, चूडामणि रेग्मी, जसराज किराँती, डा…