राइजिङ पुने सुपरजायन्टलाई १ रनको झिनो अन्तरले हराउँदै मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग आइपिएलको उपाधि जितेको छ । आइपिएलको दशौं संस्करणसम्म आइपुग्दा मुम्बईले प्रतियोगिताको उपाधि जितेको यो तेस्रो पटक हो…

अफगानिस्तानको दक्षिण क्षेत्रस्थित साहजोइ जिल्लामा तालिवानले थापेको एम्बुसमा परी कम्तीमा २० प्रहरी जवानको मृत्यु भएको । १० भन्दा बढी घाइते भएका छन् । सुरक्षा फौजले कारबाही अभियान जारी राखेका बेला…

। भर्खरै सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनमा करारी हार बेहोरेको राप्रपा फेरि विभाजनको संघारमा पुगेको छ । २०४७ सालमा एकै दिन दुईवटा पार्टीका रूपमा निर्वाचन आयोगमा दर्ता भएको राप्रपा २५…

भारतमा सेलिब्रेटीहरुलाई चुनावमा उम्मेदवार बनाउने फेसन नौलो होइन, तर नेपालमा सेलिब्रेटीको सिफारिसमा टिकट दिएका कारण जित्ने ठाउँमा पनि एमालेले हारेको छ । एमाले काठमाडौंका संयोजक कृष्ण राई , अर्का नेता…

संघीय गठबन्धनका संयोजक तथा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले एमालेका नेताहरूले तराईमा खुट्टा राख्न नसक्ने चेतावनी दिएका छन् । अध्यक्ष ठाकुरले भने, ‘एमाले र एमालेका नेताहरूले तराईमा खुट्ट…

कांग्रेस पर्वत क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति गंगाधर पौडेलले पदबाट राजीनामा दिएका हुन् । ३१ जेठको स्थानीय तह निर्वाचनमा कुश्मा नगरपालिका प्रमुखमा उम्मेदवारी दिन खोजेका पौडेलले टिकट नपाएपछि पार्टी छाडेका…

नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलको बहिस्कारका बीच पोखरा महानगरको मतगणना सुरु हु भएको छ । निर्वाचन कार्यालयले मत गणना सुरु हुन लागेको जानकारी गराएको छ । तर, कांग्रेस, माओवादीसहितका दलले…

पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १७ को मतगणनाका क्रममा मतपत्रमा प्रयोग भएको स्वस्तिक छापको आकार साविकको भन्दा फराकिलो देखिएपछि दिउँसोदेखि स्थगित मतगणना अझै सुरु हुन सकेको छैन । मतगणनाका क्रममा…

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमार्फत प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न आफ्नो दल तीनै तहको निर्वाचनमा सहभागी हुने उद्घोष गरेका छन् । उनले मधेस केन्द्रित अन्य दलहरुसमेत स्थानीय तह…

धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी १० गते पदबाट राजीनामा दिने भएका छन् । १० गते बुधवार संसदमा संम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा घोषणा गर्ने स्रोतको भनाई छ । ८ गते…