प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले संसद बैठकमा बिशेष संम्बोधनसँग आज पदबाट राजीनामा दिने निश्चित भएको छ । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार प्रधानमन्त्रीले आज दिउँसो १ बजे व्यवस्थापिका–संसद बैठकमा विशेष सम्बोधन गर्ने भएका…

भक्तपुरको चाँगुनारायण नगरपालिकामा विवादका कारण मतगणना रोकिएको तीन दिन बितिसक्दा पनि सहमति नभएपछि मतगणना गर्ने कार्य अनिश्चित भएको छ । गत शुक्रबारदेखि मतगणनामा विवाद भएपछि रोकिएको मतगणना आजसम्म पनि सुरु…

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा दूरदराजका मतदाताले कांग्रेसलाई भोट दिए पनि सहरका सचेत मतदाताले कांग्रेसलाई अस्वीकार गरेको कांग्रेसको रामचन्द्र पौडेल समुहले निश्कर्ष निकालेको छ । पार्टी नेतृत्वको गतल नीतिका कारण…

प्रमुख प्रतिपक्षी दल एमाले तत्काल सरकारको नेतृत्व परिवर्तनको विपक्षमा उभिएको छ । तत्काल नेतृत्व परिवर्तन निर्वाचन आचार संहिताविपरीत हुने भन्दै एमाले विपक्षमा उभिएको हो । सरकार परिवर्तनको खेलले ३१ जेठका…