देउवाको दबाबपछि प्रचण्ड आत्तिएर थाल खाउँ कि भात खाउँ भन्ने अवस्थामा पुगे :-एमाले अध्यक्ष केपी ओली
एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामाको विषयमा असहमति जनाएका छन् । मंगलबार राजधानीमा सम्पादकहरुसँगको अन्तरक्रियामा एमाले अध्यक्ष ओलीले दोस्रो चरणको चुनाव नभएसम्म प्रधानमन्त्री दाहालले राजीनामा दिन नमिल्ने…