भरतपुरमा मतपरिणाम रोमाञ्चक बन्दै गएको छ । मतअन्तर केही घटेपनि एमालेका उम्मेदवार कांग्रेस माओवादीका साझा उम्मेदवार भन्दा अगाडी देखिएका छन् । भरतपुर महानगरपालिकाको पछिल्लो परिणाम अनुसार मेयरमा नेकपा एमालेका देवी…

काठमाडौं उपत्यकाका २१ मध्ये १९ स्थानीय तहको मतपरिणाम आइसकेको छ । घोषणा भएका मतपरिणामअनुसार एमालेले सबैभन्दा धेरै स्थानीय तह जितेर अग्रता कायम गरेको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार उपत्यकामा एमालेले…

पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएसँगै देशमा झन् अन्योल थपिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बुधबार…

नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले नेपाल–भारत सम्बन्ध अत्यन्तै सुमधुर रहेकोले आगामी दिनमापनि सम्बन्ध झनै मजबुद हुने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा राजदुत पुरीले…

मकवानपुर जिल्लाको हेटौंडा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मकवानपुर राप्रपा अध्यक्ष कमल थापाको क्षेत्र हो । पछिल्लो मतपरिणामअनुसार नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै एमालेबाट मेयरमा…

सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूले देशबासीका नाममा गर्नुभएको विशेष सम्बोधन स्वदेश तथा विदेशमा रहनुभएका आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु, १. सर्वप्रथम म नयां नेपाल निर्माणका लागि बलिदान दिने…

प्रधानमन्त्री पुष्पकमल दाहालले आज देशबासिका नाममा सम्बोधन गर्दै पद बाट राजिनामा दिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अआफ्नो १० महिने कार्यकालको प्रगति र आफू नेतृत्वको सरकारले देश र जनताका…

आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा राजपा सप्तरी सहभागी नहुने भएको छ । राजविराजमा बुधबार सम्पन्न राजपा सप्तरीको बैठकले आगामी जेठ ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी नहुने…

प्रधानमन्त्री पुष्पकमल दाहालले चार बजे राष्ट्रका नाममा सम्बोधन गरेर पदबाट राजीनामा दिने भएका छन् । दाहालले चार बजे सिंहदरबारबाट सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।…

नेपाली काँग्रेस कास्कीका उपसभापति हरि आचार्यको हर्ट एटयाक भइ निधन भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ काँहु निवासी ४४ वर्षिय आचार्यको बुधवार विहान आफ्नै निवासमा हर्ट एट्याक…