सरकारको नेतृत्व लिन आतुर कांग्रेसले बोलायो सर्वदलीय बैठक
सरकारको नेतृत्वका लागि नेपाली कांग्रेसले अग्रसरता लिएको छ । सहमतिको सरकार गठनका लागि आज संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिय सरकार गठनका लागि…