देशकै राजधानी काठमाडौँमा जारी मतगणनामा माओवादीको बिजोग देखिएको छ । काठमाडौँको एउटा महानगरपालिका र १० वटा नगरपालिकाको माओवादीले झिनो मत मात्र पाएको छ । माओवादीले कुनै पनि नगरपालिकामा अग्रता लिएको…

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ र ५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा नम्बर १ मा भने नेपाली कांग्रेस र वडा नम्बर २ मा एमालेले वडाध्यक्षमा…

काठमाडौंका अन्य दश नगरपालिकामध्ये कीर्तिपुर बाहेक अन्यत्र मतगणना जारी छ । कीर्तिपुरमा भने कांग्रेसले वडा नम्बर २ को गणना टुंगिएपछि पुनः मतगणना माग गरेपछि विवादका कारण रोकिएको छ । हालसम्म…

भरतपुर महानगरपालिकाको मेयरमा एमालेले अग्रता लिएको छ । एमाले उम्मेदवार देवी ज्ञवालीले ६३३ मत ल्याएका छन भने कांग्रेस–माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ५ सय मत ल्याएकी छिन् । उपमेयरमा भने…

बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा कांग्रेसको उम्मेदवार विजयी भएका छन् । गाउँपालिका प्रमुखमा कांग्रेस उम्मेदवार जोकलाल बुढा दुई हजार २ सय २९ मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी माओवादी…

कास्कीको रुपा गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । नेपाली कांग्रेसका गाउंपालिका अध्यक्षका प्रत्यासी प्रकाश खनालको गाउं थुम्कीको बडा नं १ र २ को मतगणना सकाए पछि कांग्रेस अगाडि…

देशकै सबैभन्दा ठूलो पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । स्थानीय तहको निर्वाचनअन्तर्गत जारी मतगणनामा कांग्रेस–माओवादी गठबन्धनलाई पन्छाउँदै एमालेले अग्रता लिएको हो । मतपरिणामअनुसार पोखरामा ९ सय ५२…

गोकर्णेश्वर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले प्रमुख, उपप्रमुखसहित १ नम्बर वडाध्यक्षमा अग्रता लिएका छन् । दिउँसो ३ बजेसम्म गणना भएको मतमध्ये प्रमुखका उम्मेदवार सन्तोष चालिसेले ५२३ र उपप्रमुखकी उम्मेदवार शान्ति नेपालले…

काठमाडौँ महानगरपालिकाको मतपरिमाण सार्वजनिक गरिएको छ । भर्खरै प्राप्त समाचार अनुसार कामपा वडा नं १ को २ सय मतगणना हुदाँ ४८ एमाले ,२९ कांग्रेस , ४ माओवादी केन्द्र,३० बिबेकशिल ,३२…

देशकै सबैभन्दा ठूलो पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । स्थानीय तहको निर्वाचनअन्तर्गत जारी मतगणनामा कांग्रेस–माओवादी गठबन्धनलाई पन्छाउँदै एमालेले अग्रता लिएको हो । मतपरिणामअनुसार पोखरामा ७ सय मत…