स्थानिय निकाय निर्वाचन:भरतपुर महानगरपालिकामा मतगणना सुरु
भरतपुर महानगरपालिकामा अहिले ४ः३० बजेदेखि मतगणना सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र दलहरुकाबीचमा मतगणनाका क्रममा अपनाइने आचारसंहिताका विषयको विवाद टुंगिएपछि मतगणना सुरु गरिएको छ । निर्वाचन अधिकृतको…