आफ्ना सबै सासंदलाई कांग्रेसले काठमाण्डौ बोलायो
नेपाली कांग्रेसले चुनावी प्रचारमा रहेका सबै सांसदलाई काठमाडौं बोलाएको छ । जिल्लामा खटिएका सांसदलाई काठमाडौं फर्कन निर्देशन दिएको छ । आइतबार संसद् बस्ने भन्दै कांग्रेसले काठमाडौं बाहिरका सांसदलाई काठमाडौं आउन…