कोलोराडो, अमेरीका। लङमन्ट स्थित हिमालयज लायन्स क्लबको आयोजनामा “तपाईका लागी योग जिबन र खानपान” बिषयक निशुल्क योग प्रशिक्षण शिविर आईतबार सम्पन्न भएको छ । अहिलेका चर्चित योगगुरु डा. राजु अधिकारीको उपस्थितीमा…

कलावती फिल्म्स प्रा.लि र हेटौडा मुबी मेकर टिमको सयुक्त प्रस्तुतिमा बि.सं. २०३१ सालको कथालाई लिएर बनेको चलचित्र पंचायतको टिजर सार्वजनिक गरिएको छ । शिबम् अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्रको…

नवगठित राष्ट्रिय जनता पार्टी नेपालका नेता बृषेशचन्द्र लालले कार्कीमाथि लागेको महांअभियोगको बिसयमा आफूहरुले छलफलबाट पछि निर्णय लिने स्पष्ट पारे । उनले भने,‘यो आभियोगमा गम्भिर आरोपहरु लागेका छन्, त्यसैले यी आरोपमा…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एमालेले सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीबाट घोषणा पत्र सार्वजनिक…

देशमा बदलिदो राजनीतिक खिचातानीसंगै प्रधानपमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तनावमा परेका छन् । उनले संसद विघठनको तयारी गरेका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावसँगै नयाँ धुव्रीकरण देखिएपछि प्रधानमन्त्रीले संसद…

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानन्यायाधीश सुशीला कार्कीले राजनीति गर्न थालेपछि महाअभियोग लगाउनुपरेको बताएका छन् । स्थानीय तहको उम्मेदवार छनोट गर्नका लागि केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ…

हतार र छापामार शैलीमा पुरानै हस्ताक्षरको प्रयोग गरेर प्रधानन्यायाधीश सुशील कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराइएपछि कांग्रेसभित्रै तीव्र असन्तुष्टि देखिन थालेको छ । पहिलो असन्तुष्टि स्वरुप गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिएका…

पछिल्लो राजनीतिक घटनाक्रमपछि नेपाली सेना एकाएक सक्रिय भएको छ । आइतबार अपराह्न प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता, गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा तथा तीन पूर्व आईजीपीलाई जेल सजायको निर्णयलगत्तै सैनिक…

आफूहरुसँग सल्लाह नै नगरी सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको भन्दै तीव्र असन्तुष्टि जनाएको राप्रपाले सरकार भने नछाड्ने भएको छ । राप्रपा अध्यक्षसमेत रहेका…