भरतपुरबारे एमालेको चेतावनी : मतगणना नभए एमालेले आफै विजयी घोषणा गर्छौं
नेकपा एमाले भरतपुरमा मतगणना नभए देशभर चुनाव हुन नसक्ने कडा चेतावनी दिएको छ । संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमाले चितवनका सांसद एवं स्थायी समिति सदस्य सुरेन्द्र…