नेपाली काँग्रेस कास्कीका उपसभापति हरि आचार्यको हर्ट एटयाक भइ निधन भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ काँहु निवासी ४४ वर्षिय आचार्यको बुधवार विहान आफ्नै निवासमा हर्ट एट्याक…

सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका ४ जना आरोहीको मृत्यु भएको छ । २ नेपाली र २ विदेशी आरोही चौंथो आधार शिविरमा मृत अवस्थामा भेटिएका हुन् । उनीहरुको परिचय खुल्न…

लितपुर महानगरपालिकाको मेयर र उपमेयर जितेर नेपाली काँग्रेसले महानगरपालिकामा खाता खोलेको छ । नेपाली काँग्रेसका चिरीबाबु महर्जन मेयरमा विजयी भएका हुन् । मंगलबार मध्यराति आएको मतपरिणाम अनुसार, निकटतम प्रतिस्पर्धी एमालेका…

एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामाको विषयमा असहमति जनाएका छन् । मंगलबार राजधानीमा सम्पादकहरुसँगको अन्तरक्रियामा एमाले अध्यक्ष ओलीले दोस्रो चरणको चुनाव नभएसम्म प्रधानमन्त्री दाहालले राजीनामा दिन नमिल्ने…

धौलागिरि हिमाल आरोहरण गरेर फर्कदै गरेका एक पथप्रर्दशक बेपत्ता भएका छन् । धौलागिरि गाउँपालिका– ४ मुदीमा पर्ने धौलागिरि आधार शिविरबाट सोलुखुम्बुको चौंरीखर्क– ३ का ३० वर्षीय आङनिमा शेर्पा बेपत्ता भएको…

दिउँसो १ बजे संसद बैठक बोलाइएको व्यवस्थापिका संसद्को बैठक दिउँसो ३ बजेको लागि तय भएको छ । संसद बैठक बस्नुअद्धि प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसेपछि…

काठमाडौँ महानगरपालिका वडा न १९ मा नेपाली काँग्रेसको प्यानल नै बिजयी भएको छ। नेपाली काँग्रेसका अध्यक्ष शशी लाल श्रेष्ठ एक हजार ८९९ मत सहित बिजयी भएका हुन्। त्यस्तै महिला सदस्यमा…

– राष्ट्रिय प्रजातन्त्र पार्टी (राजपा) पहिलो चरणको निर्वाचनमा पराजित भएकामा पूर्वराजा ज्ञनेन्द्र शाहले खुसी प्रकट गरेका छन् । विधानमै नेपालमा सनातन हिन्दू राज्यसहितको राजतन्त्र स्थापना गर्ने उल्लेख गरेको राप्रपा हार्दा…

भरतपुर महानगरपालिकाको मेयरमा एमालेले अग्रता कायमै राखेको छ । एमालेका देवी ज्ञवालीले कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहाललाई ३ हजार ४ सय ८२ मत अन्तरले पछि पारेका छन् । अहिले वडा नं…

मंगलबार दिउँसो १ बजे संसद बैठक बोलाइएको व्यवस्थापिका संसद्को बैठक सरेको छ । mविशेष कारणवश दिउँसो ३ बजेसम्मका लागि बैठक सरेको संसद् सचिवालयले जानकारी दिएको छ । संसद् सचिवालयका महासचिव…