म्यानचेस्टरमा शक्तिशाली विस्फोट १९ जनाको मृत्यु , ५० बढी घाइते
बेलायतको म्यानचेस्टर शहरमा भएको शक्तिशाली विस्फोटमा १९ जनाको मृत्यु भएको छ । विस्फोटमा ५० जनाभन्दा बढी घाइते भएका छन् । बेलायती प्रहरीले विस्फोटलाई चरमपन्थी हमला भनेको छ । म्यानचेस्टरमा गायिका…