प्लाष्टिकका पोकामा एकसय बढि शव हुदाँ सरकार किन मौन ?
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जअन्तर्गतको फरेन्सिक मेडिसिन विभागका प्रमुख प्राडा. प्रमोदकुमार श्रेष्ठ निकै चिन्तित देखिन्छन् । उनको चिन्ता ज्युँदो मानिसप्रति भन्दा मृतकको शवप्रति केन्द्रित छ । फरेन्सिक विभागअन्तर्गतको ल्याबमा दुई…