आफुलाई प्रधानमन्त्री बन्न अवरोध नगर्न ओलीलाई देउवाको चेतावनी
मुलुकको ४० औं प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको एकल उम्मेदवारी परेको छ । संसद् सचिवालयले आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने समय तोकेको…