गणतन्त्रपछिको १० बर्षमा दशौं प्रधानमन्त्री बन्दैछन् देउवा
व्यवस्थापिका–संसदमा आज (मंगलबार) मुलुकको ४० औं प्रधानमन्त्री चयनका लागि निर्वाचन हुँदैछ । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदको अवरोध हटाउन सहमत भएसँगै प्रधानमन्त्री निर्वाचन हुन लागेको हो । चितवनको भरतपुर महानगरपालिका–१९…