“राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको हो”:- एफबीआई निर्देशक कोमी
पदबाट बर्खास्त गरिएका अमेरिकाका संघीय जांच व्युरो, एफबीआई, का निर्देशक जेम्स कोमीले निस्सन्देह गत वर्षको अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको बताएका छन्। उनले भने, “उनीहरुले निश्चित उद्देश्यका साथ र…