‘राजपालाई बाहिर राखेर कसरी चुनाव हुँदो रहेछ हेरौं’-नेता झा
सिंहदरबारमा भएको सत्तारुढ दलहरुसँगको बैठक निष्कर्षहिन भएपछि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेता अनिल झाले अब आफूहरु आन्दोलनमा जानुको कुनै विकल्प नभएको बताएका छन् । हिजोको जस्तै आजको बैठकमा पनि…