माओवादी केन्द्र सुदुरपश्चिम इन्चार्जले दिए पार्टी छाड्ने चेतावनी
माओवादी केन्द्रका हेडक्वार्टर सदस्य एवं प्रदेश नम्बर–७ का इन्चार्ज लेखराज भट्टले आफूले सिफारिस गरेका व्यक्ति मन्त्री नभए पार्टी नै छाड्ने चेतावनी नेतृत्वलाई दिएका छन् । भट्टले बाजुराका समानुपातिक सांसद कर्णबहादुर…