विधान संशोधनको माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा)ले आह्वान गरेको चारदिने बन्दको दोस्रो दिन बुधबार पनि तराई मधेसको जनजीवन कष्टकर बनेको छ । बन्दका कारण सार्वजनिक यातायात सञ्चालन भएका छैनन्…

विश्व रक्तदान दिवसको अवसरमा बुधवार कोलोराडोको बोल्डर स्थित रक्तसंचार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न भयो । रक्तदान गरौं, आज गरौं, सधै गरौं भन्ने विश्व ब्यापी मुल नारालाई सफल पार्ने उद्धेश्यले ब्लड…

राजपा नेपालका शीर्ष नेता राजेन्द्र महत्तोले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको मानसिक सन्तुलन बिग्रिएको आरोप लगाएका छन् । बुधबार पर्साको बिरगन्जमा आन्दोलनकारीमाझ पत्रकारहरुसँग कुरा गर्दै नेता महतोले यस्तो…

विभिन्न पेसा–व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने भएको छ । सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी आमाबुबालाई अनिवार्य पैसा दिनुपर्ने बाध्यकारी…

चुनाव बहिष्कार गर्ने घोषणासहित आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टीलाई सरकारमा रहेको दल नेपाल फोरम लोकतान्त्रिक पार्टीले समर्थन गर्ने भएको छ । फोरम सरकारमा उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री विजय गच्छदारको पार्टी…

दैलेखको आठबिस नगरपालिका-४ को नैनाल सडक खण्डबाट कर्णाली नदीमा खस्दा बस १० जनाको मृत्यु भएको छ । १८ यात्रु घाइते भएका छन् । कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख…

भारतीय अर्धसैनिक बल एसएसबीले बुधबार बिहानैदेखि नवलपरासीको दक्षिणी सीमामा आवतजावत रोकेका छन् । सीमा बन्द गरिएको भन्दै एसएसबीका जवानले नेपाल–भारत आवतजावत गर्न चाहने जो सुकैलाई पनि फिर्ता पठाईदिने गरेकाले सीमामा…

धादिङका बाँदर पीडित किसानहरुले बाँदर आतंक नियन्त्रणको माग गर्दै बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन गरेका छन्। बाँदरले चिथोरेका मकैको घोगा र अन्य अन्नवाली सहित बोकेर पीडित किसानहरुले प्रदर्शन गरेका हुन् ।…

उपप्रधान एवंम संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छेदारले तेस्रो चरणको मिति घोषणा गरेर भएपनि आन्दोलनरत दल राजपालाई निर्वाचनमा सहभागी गराउनुपर्ने बताएका छन् । बुधबार बिराटनगरमा पत्रकारहरुसँग कुरा गर्दे…

चुनाव बहिस्कार गर्ने राष्ट्रिय जनता पार्टीको निर्णय र आन्दोलनलाई देश टुक्र्याउने बिखण्डनकारी अभियानका सिके राउतले समर्थन जनाएका छन् । राउतले राजपा नेता महन्थ ठाकुरलाई पत्र लेखेर राम्रो निर्णय गरेको भन्दै…