एसइईको नतिजा सार्वजनिक, ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण
माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा शुक्रबार सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले परीक्षाको नतिजा सार्वजनिक गरेको हो । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने…