भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सीमा क्षेत्रमा नेपाली नागरिकमाथि हुने दुव्र्यवहार रोक्ने बताएका छन् । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग लखनउमा बुधबार भएको भेटमा उनले आफ्नो कार्यकालमा नेपालीलाई…

नेकपा माओवादी केन्द्रका सांसद उमेश यादवले सप्तरीका स्थानीय विकास अधिकारी (एलडीओ)लाई हातपातको प्रयास गरेका छन् । पूर्व सिंचाईमन्त्री समेत रहेका यादवले स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेललाई जिल्ला समन्वय समितिको कार्यालयभित्रै…

नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोसँगै त्रिशूलीमा खसेको प्रहरी भ्यानका दुई प्रहरीको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी…

भारत प्रशासित कश्मिरमा बिहीबार बिहानै सुरक्षाफौजसँग हतियारधारी समूहको भीषण भिडन्त भएको छ । सो भिडन्तमा परी कम्तीमा पनि तीनजना हतियारधारीको ज्यान गएको छ । अरु कैयौं घाइते भएका र दर्जनौं…

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दार्जिलिङमा भइरहेको गोर्खाल्याण्डको आन्दोलन जायज भएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक भट्टराइले बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्…