राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका नेताहरुले पार्टी निर्वाचन बिरोधी नभएको बताएका छन् । सप्तरीको मलेठमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा राजपा अध्यक्ष मण्डलका पाँचजना नेताहरुले सरकारले मधेसी जनतालाई सधै…

अर्घाखाँचीका चार स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेर संयुक्त रुपमा चुनावी प्रचारप्रसार गरिरहेका छन् । चार तहका दुई स्थानमा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी तथा दुई तहका प्रमुखमा…

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले स्थानीय तहको निर्वाचनमा कांग्रेसले निर्वाचन हारे लोकतन्त्र कमजोर हुने बताउनुभएको छ । गृहनगर विराटनगरमा आइतबार बिहान आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालले शान्ति, सम्बृद्धि,…

स्थानीय चुनावको प्रतिस्पर्धामा रहेका उमेदवारहरु आज अन्तिम दिनको प्रचारप्रसारमा व्यस्त छन् । आइतबार मध्यरातबाट मौन अवधि सुरु हुन्छ । मतदान नसकिएसम्म लागू हुने मौन अवधिमा मतदातालाई प्रभावित पार्ने र प्रचारका…

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य कुलबहादुर गुरुङले मुलुकको शान्ति र समृद्धिको नेतृत्व कांग्रेसले गरेकोले प्राप्त उपलब्धिहरु संरक्षणका लागि कांग्रेसलाई मतदान दिन आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस इलाम नगरपालिका…

एमाले अध्यक्ष केपी ओलीलाई आफ्नै गृहजिल्लामा एकजना महिलाले ‘किस’ गरेको भिडियोमा शनिबार एकाएक चर्चामा आयो । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई सार्वजनिकस्थलमै चुम्बन गर्ने ती महिला को हुन् त ? यस…

– युएईमा गोर्खाल्याण्डको विषयमा विवाद हुँदा नेपालीबीच झडप भएको छ । झडपमा दुईजना नेपाली घाइते भएका छन् भने एक जना हतियारसहित पक्राउ परेका छन् । युएईको आबुधाबीमा बङ्गाली मार्केटमा सुनसरीको…

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दोश्रो चरणको स्थानीय निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दबी गरेका छन् । झापाको भद्रपुरमा शनिबार अगुवा कार्यकर्ताभेटघाटमा सिटौलाले जनलहर काँग्रेसको पक्षमा देखिएको बताए । ‘मुलुकको…

नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले मात्रै देशको आर्थिक समृद्धि गर्न सक्ने दाबी गर्नु भएको छ। बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै…

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन्। नेकपा (एमाले) मोरङको उर्लाबारी नगर कमिटीले आज यहाँ आयोजना…