उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले राजनीतिक समस्या समाधानका लागि संविधान संशोधन प्रस्तावमा परिमार्जनको अवस्था आएको बताएका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले संविधान संशोधनका…

विश्व फुटबलका उत्कृष्ट खेलाडी लियोनल मेस्सी ३० वर्ष पुगेका छन् । अर्जेन्टिना तथा बार्सिलोनाका मेस्सी सन् १९८७ को जुन २४ मा जन्मिएका हुन् । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने मेस्सीले अहिलेसम्म…

वलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारको टोली लखेटिएको छ । सुरक्षाको दृष्टिकोणले अति संवेदनशील प्रतापुर गाउँपालिकाको वठा नं ६ कठहवाँ गाउँमा घरदैलोमा निस्किएको कांग्रेसका सांसद देवकरण कलवार (सन्तु) सहित कांग्रेसका…

स्थानीय तहको चुनाव हुन केही दिन बाँकी रहँदा माओवादी केन्द्रले सुकुम्बासी बस्तीमा नमुना प्रमाणपत्र भनेर ‘घरधनी पूर्जा (बसोबासको) प्रमाणपत्र वितरण गर्न थालेपछि नेपाल बसोबास बस्ती संरक्षण समाजले आपत्ति जनाउँदै सुकुम्बासीमाथि…

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्लामा निकै प्रिय छन् । खासगरि, नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्री बनेपछि उनले लिएको अडान, जिल्लाबासीलाई दिएको महत्वले हरेक झापालीले ओलीप्रति श्रद्धाभाव व्यक्त गर्ने…