स्थानीय तह दोस्रो चरण मतदानको दिन गृह मन्त्रालयले सेनाको ब्याकअप सुरक्षा घेरामा १ लाख ६३ हजार सुरक्षाकर्मी परिचालन गरेको छ। तीन वटा प्रदेशको ३५ जिल्लामा भइरहेको मतदानमा नेपाल प्रहरीले सुरक्षाको…

असारे झरी परिरहेको प्रतिकुल मौसमलाई छिचोल्दै ३५ जिल्लाका ३३४ स्थानीय तहमा मतदान सुरु भएको छ । अधिकांश जिल्लामा बिहानैदेखि पानी परिरहेको छ । तर, मतदाताहरु मतदान केन्द्रमा बिहानैदेखि भेला भएका…

अमेरिकाको सर्वोच्च अदालतले सोमवार राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा जारी ६ मुस्लिम बाहुल राष्ट्रका नागरिकलाई अमेरिका प्रवेश प्रतिबन्ध लगाउने कार्यकारी आदेशका पक्षमा निर्णय दिएको छ । अदालतले आंशिक रूपमा उक्त कार्यकारी आदेश…

घरमा मृत भेटिएको महिलाबारे गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएको भन्दै पूर्व जर्नेल एवं माओवादीका पूर्वसांसद कुमार फुदुङमाथि कुटपिट भएको छ । कुटपिटबाट उनको टाउकोमा चोट लागेको छ । उनको प्रहरीले उद्दार…

सिस्ने गाउँपालिका–५, मा नेपाली कांग्रेस निकट नेपाल तरुण दल र नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसीएलबीचको विवाद बढ्दै जाँदा ५ जना घाइते भएका छन् । सोमबार साँझ रुमालबारास्थित माओवादीको…

झापाको दक्षिणी क्षेत्रमा रहेको पुरानो सदरमुकाम झापा गाउँपालिका मौन अवधिको समयमा तनावग्रस्त भएको छ । सोमबार बेलुकी ८ बजे र्इदको शुभकामना दिन भन्दै भोट माग्न कांग्रेस उम्मेदवार जयनारायण शाह निस्किएपछि…

काठमाडौंमा फेरि स्वाइन फ्लू भेटिएको छ । कुलेश्वरकी ३८ वर्षीया महिलाको रगतमा स्वाइन फ्लूको एच् वान् एन् वान् भाइरस भेटिएको हो । रगत परिक्षण गर्दा स्वाइन फ्लूको संक्रमण देखिएको टेकुस्थित…