नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले औचित्य नभएका संविधान संशोधनका विषयमा एमालेले कदापि सहयोग नगर्ने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारबाट संविधान…

एनआरएनए एनसीसी अमेरिकाको अध्यक्ष पदका दावेदार गौरीराज जोशीले एनआरएनमा सवल र सक्षम नेतृत्वको खाँचो रहेको औल्याउँदै एनआरएनएको भावी योजना आम मतदात समक्ष पस्कनु भएको छ । उहाँले अमेरिकामा बसोबास गर्ने…

रुपन्देहीमा मतगणना भइरहेका ६ स्थानीय तह मध्ये ४ मा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । एमाले र राप्रपाले एक एक स्थानमा अग्रता लिएका छन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार…

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले तेस्रो चरणको निर्वाचनमा आफूहरु बिना हिचकिच्चाहट सहभागी हुने बताएका छन् । बुधबार दोस्रो चरणको निर्वाचन जारी रहेको बेलामा साक्षत्कारमा बोल्दै…

दोस्रो चरणको चुनावमा उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका मतदाताहरुले वर्षाका बावजुत उत्साहपूर्ण रुपमा मतदानमा सहभागिता जनाएका छन् । निर्वाचन…

म लामो समयदेखि टेक्ससको ड्यालसमा रहेर व्यवसाय तथा समाजसेवमा सक्रिय रहँदै आएको छु । अमेरिकामा आएदेखि नै ड्यालसमा बस्दै आएको हुनाले पनि म यहाँका हरेक सामाजिक कार्यमा सक्दो रूपमा सक्रिय…

गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको अध्यक्ष पदका उम्मेदवार गौरीराज जोशी समूहका उम्मेदवारहरुको सूचि तय भएको छ । सोमबार साँझ भएको गौरी जिताउ अभियानको कन्फरेन्स बैठकले उम्मेदवारको सूचि तय गरेको…

प्रमुख विपक्षी नेकपा एमालेले ७ नम्बर प्रदेशका बिभिन्न मतदान केन्द्रमा सत्तापक्षले धाँधली गरेको आरोप लगाएको छ । दोस्रो चरणको मतदान सकिए लगत्तै एमाले केन्द्रीय प्रच्ाार बिभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति…

विराटनगर महानगरपालिका-३ स्थित कन्या क्याम्पसबाट एकजना नक्कली मतदाता पक्राउ परेका छन् । आफना भतिजको नामबाट भोट हाल्न आएका २९ वर्षीय पुरुषोत्तम आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनले दुर्गा आचार्यको…

अमेरिकाको एक पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको दाबी गर्दै नेपालीलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेको छ । हालैको एक मुद्धामा अमेरिकी पुनरावेदन अदालत, ‘युनाइटेड…