सिरियाको विमान खसालेपछी रुसको अमेरिकालाई कडा चेतावनी
अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरियाली सेनाको लडाकु विमान खसालेपछि रुसले कडा शब्दमा चेतावनी दिएको छ । रुसले सिरियाली लडाकु विमानमाथि भएको हमलालाई आफ्नो विमानमाथि भएको हमलाका रुपमा लिएको टिप्पणी गर्दै…