सरकारसंग बांदर नियन्त्रण गर्न माग गर्दै प्रदर्शन, चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी
धादिङका बाँदर पीडित किसानहरुले बाँदर आतंक नियन्त्रणको माग गर्दै बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन गरेका छन्। बाँदरले चिथोरेका मकैको घोगा र अन्य अन्नवाली सहित बोकेर पीडित किसानहरुले प्रदर्शन गरेका हुन् ।…