राजपाका नेताहरूले उट्पट्याङ गरेर शान्तिपूर्ण चुनावी सभामा आक्रमण गर्न उकासे:फोरम अध्यक्ष यादव
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरूले उट्पट्याङ गरेर शान्तिपूर्ण चुनावी सभाहरूमा आक्रमण गर्न उकासेको आरोप लगाएका छन् । अध्यक्ष यादवले भने, ‘राजपाका नेताहरूले…