असार २० देखि पेट्रोलियम हडतालको घोषणा
पटक पटक ध्यानाकर्षण गराउँदा पनि माग प्ूरा नभएको भन्दै वाग्मती पेट्रोलियम डिलर्स एशोशिसयनले असार २० गतेबाट पेट्रोलियम हडतालको घोषणा गरेको छ । राजधानीको बानेश्वर व्याङकेटमा वाग्मती पेट्रोलियम डिलर्स एशोशिसयनको बृहत…