नवलपरासी सदरमुकाम नजिकको सुनवल नगरपालिकामा नेकपा माओवादी केन्द्रले निकालेको र्यालीलाई लक्षित गरेर अज्ञात समूहले बम बिस्फोट गराउँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । चुनाब…

विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टीले दोस्रो चरणको चुनावमा ४५ स्थानीय तह जित्ने लक्ष्य रहेको बताएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा…

राजपा नेपालले नवलपरासीमा निषेधित क्षेत्र घोषित गरी उम्मेदवारलाई गाउँ पस्न नदिने निर्णय गरेको छ । चुनाव वहिष्कार गरेर आन्दोलनमा रहेको राजपाले प्रतापपुर गाउँपालिका–६ को कठहवा र हरपुर गाउँमा कुनै पनि…

निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलले दोस्रो चरणको निर्वाचनको मतगणना गर्दा दलीय प्रतिनिधिलाई मत पत्र छुन नदिइने बताएका छन् । जिल्लामा निर्वाचनको तयारीका बिषयमा जिल्ला प्रशासन कार्यालयले शनिबार आयोजना गरेकोे अन्तरक्र्रिया…

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका नेताहरुले पार्टी निर्वाचन बिरोधी नभएको बताएका छन् । सप्तरीको मलेठमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा राजपा अध्यक्ष मण्डलका पाँचजना नेताहरुले सरकारले मधेसी जनतालाई सधै…

अर्घाखाँचीका चार स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेर संयुक्त रुपमा चुनावी प्रचारप्रसार गरिरहेका छन् । चार तहका दुई स्थानमा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी तथा दुई तहका प्रमुखमा…

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले स्थानीय तहको निर्वाचनमा कांग्रेसले निर्वाचन हारे लोकतन्त्र कमजोर हुने बताउनुभएको छ । गृहनगर विराटनगरमा आइतबार बिहान आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालले शान्ति, सम्बृद्धि,…

स्थानीय चुनावको प्रतिस्पर्धामा रहेका उमेदवारहरु आज अन्तिम दिनको प्रचारप्रसारमा व्यस्त छन् । आइतबार मध्यरातबाट मौन अवधि सुरु हुन्छ । मतदान नसकिएसम्म लागू हुने मौन अवधिमा मतदातालाई प्रभावित पार्ने र प्रचारका…

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य कुलबहादुर गुरुङले मुलुकको शान्ति र समृद्धिको नेतृत्व कांग्रेसले गरेकोले प्राप्त उपलब्धिहरु संरक्षणका लागि कांग्रेसलाई मतदान दिन आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस इलाम नगरपालिका…

एमाले अध्यक्ष केपी ओलीलाई आफ्नै गृहजिल्लामा एकजना महिलाले ‘किस’ गरेको भिडियोमा शनिबार एकाएक चर्चामा आयो । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई सार्वजनिकस्थलमै चुम्बन गर्ने ती महिला को हुन् त ? यस…