‘काँग्रेस समस्या समाधान गर्ने र एमाले द्वन्द्व निम्त्याउने पार्टी हो’:-कांग्रेस नेता निधि
कांग्रेस नेता एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन् । निधिले काँग्रेसले निर्वाचनमा सम्पूर्ण शक्तिको प्रयोग गर्ने र जित्ने दाबी गरे ।…