संसदमा कुर्सि फोडेका माओवादी सासंदबाट स्थानिय बिकास अधिकारी माथि हातपातको प्रयास
नेकपा माओवादी केन्द्रका सांसद उमेश यादवले सप्तरीका स्थानीय विकास अधिकारी (एलडीओ)लाई हातपातको प्रयास गरेका छन् । पूर्व सिंचाईमन्त्री समेत रहेका यादवले स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेललाई जिल्ला समन्वय समितिको कार्यालयभित्रै…