माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको बुधबार सवारी दुर्घटनामा परि मृत्यु भएको छ । लामाबगरबाट सिंगटीतर्फ आउँदै गरेको सिनोहाइड्रो कम्पनिको टिपरले ठक्कर दिँदा माथिल्लो तामाकोसी आयोजनामा कार्यरत फ्याफुल्ला कम्पनिका…

योग गुरु रामदेवद्धारा सञ्चालित पतञ्जली आयुर्वेदिक केन्द्रबाट उत्पादित ६ औषधि गुणस्तर जाँचमा फेल भएका छन् । औषधि व्यवस्था विभागका अनुसार पतञ्जलीबाट उत्पादित औषधिहरु माइक्रोबायल टेष्ट अर्थात औषधीको गुणस्तर जाँचमा फेल…

स्थानीय तहको दोस्रो चरणको निर्वाचन आउन एक हप्ता मात्रै बाँकी हुँदा रोल्पाको त्रिबेणी गाउँपालिकामा नेकपा एमाले र माओबादी केन्द्रबीच झडप भएको छ । नेकपा एमालेको प्रचार प्रसारको टोलीमाथि माओबादी केन्द्रका…

सुडान घोटाला काण्डमा दोषी ठहर भई सजायँ पाएर फरार रहेका नेपाल प्रहरीका आईजीपी, एआईजी र डीआईजीले आत्मसमर्पण गरेका छन् । सुडान काण्डमा डामिएका पूर्व प्रहरी प्रमुखद्वय ओमबिक्रम राणा र हेम…

महेश नेपाल, इजरायल । नेपाली साहित्यको विकास र विस्तारमा अनवरत क्रियाशील संस्था साहित्यिक चौतारी नेपालले अब इजरायलमा पनि २०४ औ भानु जयन्ति को अबशरमा “दीप प्रज्वलन स्रष्टा भेटघाट तथा सृजना वाचन…

पत्रकार केदार कोइरालाले १५ बर्षिया बालिकालाई तीन बर्षदेखि लगातर बलात्कार गरिरहेको पुष्टि भएको छ । आफ्नै घरमा काम गर्ने बालिकालाई उनले तीन बर्षदेखि लगातार बलात्कार गरिरहेको पुष्टि भएको हो ।…

हमन्त्री जनार्दन शर्माले टीकापुर घटनामा मुख्य अभियुक्त भनिएका रेशम चौधरी परिवारको भौतिक क्षति भएकाले सरकारले राहत दिएको बताएका छन् । चौधरी टीकापुर घटनापछि चौधरी अर्धभूमिगत जीवन विताइरहेका छन् । सरकारले…

राजधानीमै युवतीहरुको समूहबीच ग्याङ फाइट भएको छ । ललितपुर महानगरपालिका–१५ सातदोवाटो चोकमा कोपिला गिरी र सलिना गिरीको समूहबीच ग्याङ फाइट भएको हो । काभ्रे, बनेपा बस्ने गिरीलाई बानेश्वर बस्ने सलिना…

काठमाडौ राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आपत्ति जनाउनु भएको छ । राजपाका नेताद्धय महन्थ ठाकुर र अनिलकुमार झाले प्रधानमन्त्री देउवालाई सिंहदरवारस्थित उहाँकै कार्यकक्षमा भेटेर आपत्ति जनाउनु…

राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि मात्र सरकारमा पार्टीको सहभागिताका विषयमा निर्णय लिने भएको छ । पार्टीभित्रबाट चुनाव अगाडि सरकारमा नजानका लागि दबाब रहेकाले त्यस बारेमा चुनावपछि मात्र…