रामधुनी भासी नगरपालिका ५ का वडा अध्यक्षका उमेद्वार डेगराज फुयाँलको विजय जुलुसमाथि आक्रमण भएको छ । आइतबार राति निकालिएको जुलुसमा आक्रमण भएको स्थानीय एमाले नेता खगेन्द्र काफ्लेले जानकारी दिनुभयो ।…

स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म २४६ स्थानको मत परिणाम सार्वजनिक हुँदा नेकपा एमालेले १०४ स्थानीय तहमा विजय हासिल गरेको छ । त्यसैगरी…

चिलीलाई पराजित गर्दै जर्मनीले कन्फेडेरेसन कप फुटबलको उपाधि जितेको छ । गएराति रुसको सेन्ट पिटर्सबर्गमा भएको फाइनलमा कोपा अमेरिका विजेता चिलीलाई १–० ले हराउँदै जर्मनीले पहिलो पटक कन्फेडेरेसन कपको उपाधि…

कांग्रेस नेता खुमबहादुर खड्काको गृहजिल्ला दाङमा कांग्रेस कमजोर देखिएपछि कांग्रेसको जिल्ला र केन्द्र बृत्तमा त्यसको चर्चा सुरु भएको छ । दोस्रो संविधानसभा चुनावमा दाङका पाँच वटै क्षेत्रमा जित हात पारेको…

[youtube https://www.youtube.com/watch?v=bmyy2zH7Uhw] सिन्धुपाल्चोकको पिपलडाँडामा जन्मिएका उदयमान युवा प्रतिभा हुन नवीन भण्डारी । हाल बैदेशिक रोजगारिको शिलशिलामा मलेशियामा भएपनी लोक दोहोरीको क्षेत्रमा उनले गरेको योगदान निकै प्रशंसनिय छ । लोक दोहोरिको…

स्थानीय तह दोस्रो चरण निर्वाचनको दिउँसो साढे १ बजे सम्ममा १ सय ७७ स्थानको मत परिणाम घोषणा भएको छ । घोषित मतपरिणामअनुसार एमाले ८३,  कांग्रेस ६८ र माओवादी केन्द्रले २३…

दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । शान्तिनगरको अध्यक्ष र उपाध्यक्ष दुबै पद कांग्रेसले जितेको हो । कांग्रेसका कमानसिंह डाँगी ३ हजार ८५२ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन्…

चौतारा साँगाचोकगढी नगरपालिकाको ठूलोसिरुबारीबाट काठमाडौं जाँदै गरेको बस र विपरीत दिशाबाट आइरहेको मोटरसाइकलसँग जुध्दा २ जनाको मृत्यु भएको छ । ४ जना गम्भीर र ३० सामान्य घाइते छन् । दुर्घटनामा…

जिल्लाका दुई नगरपालिका सहित सबै सात स्थानीय तह जितेर एमालेले धनकुटा जिल्लामा क्लिन स्वीप गरेको छ । राप्रपा महामन्त्री तथा निर्वाचित सांसद सुनिल थापा र संघीय समाजवादी फोरमका उपाध्यक्ष रकम…

सितगंगा नगरपालिका अर्घाखाँची जिल्लामा ४ वटा तहको मत परिणाम सार्बजनिक भएको छ । तिन वटा तहमा ३ वटा प्रमुखमा नेपालि काग्रेस एक तहमा एमालले जित हात पारेको छ । सितगंगा…