मधेसी बहुल जानकी गाउँपालिकामा एमाले विजयी भएको छ । प्रारम्भदेखि नै पछि परेको एमालेले अन्तिममा आफ्नो पक्षमा परिणाम निकालेको छ । एक नम्बर वडाबाट सुरु भएको मतगणनामा संघीय समाजवादी फोरम…

चीनसँग युद्ध चाहेको हो या शान्ति भन्नेकुरा भारतले प्रष्ट पार्न जरुरी रहेको भारतका लागि चिनियाँ राजदूत लु झाओहुईले बताएका छन् । तीन सातादेखि दुई मुलुकबीच सीमा क्षेत्रमा उत्पन्न तनाव अझै…

स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएर आफूबाट ठूलो गल्ती भएको भन्दै हेटौंडा उपमहानगरपालिकाको मेयरका एक उम्मेदवारले आफ्नै श्राद्ध गरेका छन् । हेटौंडा ५ स्थित सानोपोखरामा मेयर उम्मेदवार राकेश कुमार…

नेकपा एमालेकी मेनका काफ्ले गोला प्रथाबाट झापाको कमल गाउँपालिकामा अध्यक्षमा विजयी भएकी छन् । एमालेकी उम्मेदवार मेनका काफ्ले र नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईको बराबरी ८२७५ मत पाएका थिए ।…

हृदयघातका कारण शनिबार निधन भएका निर्देशक निलु डोमा शेर्पाको मंगलबार स्वंम्भुमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। निर्देशक निलुलाई  श्रद्धाञ्जली दिन नेपाली फिल्म क्षेत्रमा सक्रिय कलाकार र शुभचिन्तकहरु स्वंम्भु पुगेका थिए।…

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले स्थानीय तहको चुनावमा पार्टीले धेरै तहमा हार्नुको कारण खुलाएका छन् । पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको हितमा धेरै काम गरे पनि चुनावमा…

गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको आगामी नेतृत्वका लागि उम्मेदवारीको लागि अत्यधिक चर्चामा रहेका गौरी जोशी समूहको परिचयात्मक कार्यक्रम शनिबार ड्यालसमा आयोजना गरियो । अमेरिकाका बिभिन्न राज्यहरुबाट गौरी जोशी समूहबाट…

स्थानीय तह दोस्रो चरण निर्वाचनअन्तर्गत मंगलबार दिउँसो २ बजेसम्म २ सय ८३ स्थानको नतिजा प्राप्त भएको छ । प्राप्त नतिजाअनुसार अग्रता कायम गरिरहेको नेकपा एमालेले १ सय २३ स्थानीय तहको…

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमालेले मेयर, उपमेयर दुवैमा जित हासिल गरेको छ । मेयर पदका उम्मेदवार वासुदेव घिमिरेले १९०८४ मत ल्याए भने  उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामकृष्ण खाडले १६२६४ मत…

व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले बाढीपहिराबाट देशका विभिन्न भागमा जनधनधको क्षति भइरहेकाले रोकथामका लागि दीर्घकालीन उपाय अवलम्बन गर्न ध्यानाकर्षण गराउनुभएको छ । वर्षा र भूमण्डलीय तापमानका कारण सप्तरी, सिन्धुपाल्चोक, धादिङ, कास्कीलगायत…