‘दलले धरानलाई भरतपुर बनाउन खोजे’
धरान उपमहानगरपालिकाको मतगणना अवरुद्ध भएको ४२ घण्टा बित्दा अन्योल झन् बढेको छ । एमाले, कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरम आ–आफ्नो पार्टी कार्यालयमा बैठक बस्ने र पत्रकार सम्मेलनमा व्यस्त…
धरान उपमहानगरपालिकाको मतगणना अवरुद्ध भएको ४२ घण्टा बित्दा अन्योल झन् बढेको छ । एमाले, कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरम आ–आफ्नो पार्टी कार्यालयमा बैठक बस्ने र पत्रकार सम्मेलनमा व्यस्त…
सत्ता साझेदार कांग्रेस र माओवादी केन्द्रले २० मन्त्रालय आफूहरुले लिने गरी भागबण्डा मिलाउने अन्तिम कसरत गरेका छन् । यसै साता मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका सत्तारुढ कांग्रेस–माओवादी नेताबीच बुधबार सरकारमा…
अन्ततः गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका चुनाव आउँदो महिना हुने भएको छ । गत मे महिनामै एनअारएन अमेरिकाको वर्तमान कार्यसमितिको म्याद सकिएको थियो । निर्वाचन समितिले मंगलबार कार्यक्रम प्रकाशित…
अमेरिकाले उत्तर कोरियामाथि सैन्य आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । उत्तर कोरियाले मंगलबार अन्तरमहादेशमा मार हान्न सक्ने क्षमताको मिसाइल परीक्षण गरेपछि अमेरिकाले यस्तो चेतावनी दिएको हो । आवश्यक परेमा…
भारतीय कम्पनी जीएमआरले निर्माण गरिरहेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बंगलादेशमा बेच्ने समझदारी भएको छ । उत्पादन भएको बिजुली भारतको भूमि हुँदै बंगलादेशमा बेच्ने समझदारी भएको हो । भारतीय…
धरान उपमहानगर–९ को मतगणना चलिरहँदा गणकले गलत मनसाय राखी एउटा पार्टीले प्राप्त गरेको मत अर्कै पार्टीका लागि योगफल तयार पारिदिएपछि उत्पन्न समस्याले राति अबेरसम्म चलेको बैठकले निकास निकालेको छ ।…
प्रसिद्ध वैज्ञानिक स्टिफन हकिङले पेरिस जलवायु सम्झौताबाट पछि हट्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले पृथ्वीमा जीवनको अस्तित्वलाई ध्वस्त बनाइदिने चेतावनी दिएका छन् । ट्रम्पको निर्णय कार्यान्वयनमा आएमा पृथ्वी शुक्र ग्रहजत्तिकै…
दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमाले पहिलो दल बन्न सफल भएको छ । दोस्रो चरणमा ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन भएकोमा अहिलेसम्म ३ सय १६…
दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये बुधबार बिहानसम्म ३०८ स्थानको मतगणना सकिएको छ । अब २८ स्थानीय तहको मात्र मतपरिणाम आउन बाँकी छ । अहिलेसम्म १३५ स्थान जितेर…
केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सप्तरीका दर्जनौं गाउँ जलमग्न भएका छन् । खाँडो नदी, बिगुल, त्रियुगा, महुली र सुन्दरीलगायतका खोलामा बाढी आउँदा कञ्चनरुप नगरपालिका, तिरहुत गाउँपालिका, रुपनी…