पौडेल समुहको गोप्य बैठक , यस्तो छ देउवा बिरुद्धको रणनिति
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको गोप्य बैठक बसेको छ । काठमाडौंको महाराजगञ्जस्थित महामन्त्री डा.शशांक कोइरालाको निवासमा बुधबार बिहान बसेको पौडेल समूहको बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षाका साथै मन्त्रिमण्डल…