भारत र पाकिस्तानको सीमा क्षेत्र कस्मिरमा गोली हानाहान,सात जनाको मृत्यु
भारत र पाकिस्तानको सीमा क्षेत्र कस्मिरमा रहेको नियन्त्रण रेखामा गोली चल्दा सात जनाको मृत्यु भएको छ । सीमा क्षेत्रमा भएको गोली हानाहानमा सात जनाको मृत्यु भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै…