राजदुत कार्किले संखुवासभा समाजको अधिवेशन उद्धाटन गर्ने
जुलाई १३, २०१७ कोलोराडो, अमेरीका । अमेरीकाकोलागी नेपाली राजदुत डा. अर्जुनकुमार कार्किले जुलाई १५ सनिबारका दिन एक समारोह बिच संखुवासभा कम्यूनिटी अफ यूएसएको अधिवेसन उद्धाटन गर्ने कार्यक्रम रहेको छ । कोलोराडो…