‘सिके राउत र केपी ओली एउटै सिक्काका दुईवटा पाटा हुन्, एमाले सत्तामा आए देश टुक्रिन्छ’:- फोरम नेता श्रेष्ठ
संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली र सिके राउत एउटै सिक्काका दुईवटा पाटा भएको आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको…