एनआरएन अमेरिका निर्वाचन :योग्य रहेको भन्दैै अध्यक्षका प्रत्यासी जोशीलाई निर्वाचन समितिको पत्र
गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको अध्यक्षमा उम्मेदवार हुन गौरीराज जोशी योग्य रहेको पत्र संबद्ध निकायले जनाएको छ । एनआरएन अन्तर्राष्ट्रिय समितिको सचिवालय काठमाडौंले शनिबार एनआरएन अमेरिकाको निर्वाचन समितिलाई पत्र…